०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
×

बाँकेको खजुरा पेडारी पुल देखि दक्षिण तिरको नालामा ठूलो गोही देखियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०२, २०८३

बाँके । खजुराको पेडारी पुलदेखि दक्षिण तिरको नालामा ठूलो गोही देखिएको छ ।

सर्वसाधारणमा अनुरोध नालामा पौडी नखेल्नुहोस आसपासका क्षेत्रमा नजानुहोस
बालबालिका र घरपालुवा जनावरलाई नालातिर नपठाउनुहोस माछा मार्ने, लत्ता कपडा धुने काम तत्काल नगर्नुहोस ।

गोहीलाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिन सम्बन्धित निकायलाई जानकारी गराइसकिएको छ। प्रहरी प्रशासन वन कार्यालय र स्थानीय प्रशासनको टोलीले निगरानी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुराको पेडारी पुलदेखि दक्षिण तिरको नालामा ठूलो गोही देखिएको छ । सर्वसाधारणमा अनुरोध नालामा पौडी नखेल्नुहोस आसपासका क्षेत्रमा नजानुहोस बालबालिका र घरपालुवा जनावरलाई नालातिर नपठाउनुहोस माछा मार्ने, लत्ता कपडा धुने काम तत्काल नगर्नुहोस । गोहीलाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिन सम्बन्धित निकायलाई जानकारी गराइसकिएको छ। प्रहरी प्रशासन वन कार्यालय र स्थानीय […]

कास्की । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल […]

रोल्पा । थबाङ गाउँपालिका ५, बोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी भूपेन्द्र बहादुर खत्री एवं सशस्त्र प्रहरी बलका महानिरीक्षक डिआईजी दिपक अधिकारीबाट सम्पन्न भएको छ। निरीक्षणका क्रममा डीआईजीदुय बाट भएका निर्देशनहरू क्षति व्यवस्थापन: पहिरोबाट भएको भौतिक तथा मानवीय क्षतिको तत्काल व्यवस्थापन गर्न जोखिम […]