०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

भारतमा जलिरहेको चिताबाट मानव मासु खाएको आरोपमा किन्नर तान्त्रिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १७, २०८३

एजेन्सी । भारतमा जलिरहेको चिताबाट मानव मासु झिकेर खाएको आरोपमा एक तान्त्रिक किन्नरलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार श्मशान घाटमा जलिरहेको शवबाट मासु निकालेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र उनको मानसिक अवस्थाबारे पनि जाँच भइरहेको प्रहरीले जनाएको छ ।

घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]