२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

विपत्तिका बीचमा जब भरोसाको दियो बल्छ, तब मात्र संकटसँग जुध्ने शक्ति मिल्छ IGP दानबहादुर कार्की

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २०, २०८३

काठमाडौं । बाढी प्रभावित रसुवा र नुवाकोटको स्थलगत अवलोकनका क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले देखाउनु भएको सक्रियताले ‘सच्चा नेतृत्व’को अर्थ प्रष्ट पारेको छ।

उद्धार कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई उहाँले दिनुभएको निर्देशन र हौसलाले फिल्डमा खटिएका सिपाहीहरूको मनोबल उच्च बनाएको छ। कसैको हिम्मत टुट्न लागेको बेला उसलाई हार्न नदिने आड दिनु नै खास नेतृत्वको औचित्य हो। यो तस्विरले र यो कदमले आम नागरिक र सुरक्षाकर्मी दुवैमा आशा जगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बाढी प्रभावित रसुवा र नुवाकोटको स्थलगत अवलोकनका क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले देखाउनु भएको सक्रियताले ‘सच्चा नेतृत्व’को अर्थ प्रष्ट पारेको छ। उद्धार कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई उहाँले दिनुभएको निर्देशन र हौसलाले फिल्डमा खटिएका सिपाहीहरूको मनोबल उच्च बनाएको छ। कसैको हिम्मत टुट्न लागेको बेला उसलाई हार्न नदिने आड दिनु नै खास नेतृत्वको औचित्य […]

दाङको व्यावसायिक तथा सामाजिक क्षेत्रमा परिचित नामका रूपमा स्थापित ध्रुवकुमार गहतराजको जीवनयात्रा संघर्ष, मेहनत, इमानदारी र निरन्तर अगाडि बढ्ने दृढ संकल्पको उदाहरण हो। केवल १३ वर्षको उमेरदेखि जीवनको संघर्ष सुरु गरेका गहतराजले कालीगढको कामबाट आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गर्दै आज सुनचाँदी व्यवसायमा स्थापित व्यवसायी तथा व्यावसायिक नेतृत्वका रूपमा पहिचान बनाउन सफल भएका छन्। सानै उमेरमा […]

धादिङ । पहिरोका कारण पटक-पटक अवरुद्ध हुँदै आएको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण सुरु गरिएको छ। निरन्तरको पहिरोले पुरानो सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन कार्यालयले वैकल्पिक ट्रयाक खोल्न थालेको हो। जेसिबीको प्रयोग गरेर ट्रयाक खोल्ने काम भइरहेको र मौसमले साथ दिएमा छिट्टै एकतर्फी भए पनि यातायात सुचारु गर्ने तयारी रहेको प्रशासनले […]