२१ भाद्र २०८३, आइतबार
06-09-2026 , Sun
×

त्रिशुली बेत्रावती र रसुवालाई जोड्ने पुल निर्माणको काम अन्तिम चरणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २१, २०८३

धादिङ । राजधानीसँग सडक सम्पर्क टुटेको त्रिशुली, बेत्रावती र रसुवालाई जोड्न नेपाली सेनाको कम्ब्याट इन्जिनियरिङ टोली अहोरात्र खटिएको छ।

उद्धारमा उच्च मनोबलका साथ खटिएको टोलीको अथक मेहनतबाट पुलको मुख्य संरचना तयार हुने चरणमा पुगेको छ। बाँकी प्राविधिक काम सम्पन्न भएपछि आगामी केही दिनमै सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको सैनिक स्रोतले जनाएको छ।

देशका सबै निकायहरु यसैगरी चुस्त र जिम्मेवार बन्ने हो भने नेपाल विकसित हुन धेरै समय लाग्दैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रसुवा । राजमार्ग र पुल अवरुद्ध भएपछि तुइन चढेर त्रिशूली पारी जान बिहानैदेखि स्थानीयको बाक्लो भीड लाग्न थालेको छ। सडक सम्पर्क टुटेपछि आवतजावतका लागि तुइनको विकल्प नहुँदा जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य भएको स्थानीयले बताएका छन्। छिटो भन्दा छिटो पुल निर्माण गरी सहज आवतजावतको व्यवस्था मिलाउन उनीहरुले सम्बन्धित निकायसँग माग गरेका छन्।

धादिङ । राजधानीसँग सडक सम्पर्क टुटेको त्रिशुली, बेत्रावती र रसुवालाई जोड्न नेपाली सेनाको कम्ब्याट इन्जिनियरिङ टोली अहोरात्र खटिएको छ। उद्धारमा उच्च मनोबलका साथ खटिएको टोलीको अथक मेहनतबाट पुलको मुख्य संरचना तयार हुने चरणमा पुगेको छ। बाँकी प्राविधिक काम सम्पन्न भएपछि आगामी केही दिनमै सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको सैनिक स्रोतले जनाएको छ। देशका […]

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २०९ अन्तर्राष्ट्रिय उडानहरु प्रभावित, एजेन्सी । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। उडान स्थगित हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म […]