२२ आश्विन २०८१, मंगलबार
08-10-2024 , Tue
×

सिटिजन बैंकको लापरबाहीले फोटो टाँसेको फाराम पुग्यो चटपटे व्यापारीमा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

काठमाडौं फागुन ३ सिटिजन बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको छ। व्यक्तिगत विवरण रहेको उक्त फारममा चटपटे राखिएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सेवाग्राहीको निजी विवरण रहेको फाराम बजारमा लिलाम गरेर बैङ्कले चरम लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब […]

काठमाडौं । नेपाल प्रहरीका अवकाश एसपी राजेन्द्र बाबू रेग्मीको लेख जस्ताको त्यस्तै १- निर्णय क्षमताको अभाब। २-गृहमन्त्रालय र सुरक्षा निकायहरू बिच कमजोर समन्वय । ३- मन्त्रालयले दिएको आदेशलाई समेत मातहतले कार्यान्वन नगरेको अबस्था । ४- गलत सुचनाको प्रबाह । ५-गृहमन्त्रालय र मातहत निकायमा चुलिएको राजनैतिक हस्तक्षेप। ६- गृह मन्त्रालय सिमित घेराबाट संचालित ७-उद्दार कार्यमा गृह […]

  काठमाडौं जिल्ला म.न.पा. १४ कलंकी स्थित शंकास्पद कारोबार भई रहेको भन्ने सुचनाको आधारमा यस जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गई निग्रानी गर्दा साबित्री वलीले श्रोत नखुलेको १५ लाख रकम बैंकमा जम्मा गर्न बोकी हिडेको अवस्थामा फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम भारतिय नागरिकको रहेको र […]

error: Content is protected !!