बाँके । नेपालगन्ज झिलिमिली बत्तीको उज्यालो जस्तै,तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्।
दाजुभाइ-दिदीबहिनी बीचको माया, देउसी-भैलोको रौनक र छठी माताको आशीर्वादले हरेक घर-आँगनमा खुशियाली छाओस्।
यही छ हाम्रो कामना।
राष्ट्रिय जनमत पार्टी,नेता इरफान अहमद शेष
बाँके बुलडोजर बाबाको सम्पूर्ण पार्टी परिवारको तर्फबाट शुभकामना सन्देश