प्रकशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार ११:४८

सागर थापा
काठमाडौं फागुन ९ सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी लागि संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी प्रविणकुमार श्रेष्ठलाई प्रबक्ताको जिम्मेवारी दिएको हो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com