३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

जमुनाह प्रहरीले लागुऔषधसहित एक जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

  • (महेेन्द्र सिहं)बाँके फागुन १३ सिमावर्ती बजार रुपैडियाहाबाट लुकाई छिपाई लागुऔषध ल्याउदै गरेको सुचनाका आधारमा चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
    जमुनहा प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक माधब प्रसाद रिजालको नेतृत्वमा खटिएको टोलिले जिल्ला दाङ्ग तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय किरण सिंह ठकुरीको साथबाट ४ ग्राम लागु औषध ब्राउन सुगर र नाइट्रोभेट १५ वटा फेला पारेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]