०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

लागुऔषध बिक्री गर्दै गर्दा एक युवक पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(सागर थापा) दाङ फागुन १४ जिल्ला प्रहरी कार्यालय दाङले घोराही उप-महानगरपालिका वडा १५ ट्राफिक चोक निवासी साई मन्दिर टोलवाट बस्ने बर्ष १८ को भुवन वली भन्ने पदम वलीले आफ्नै घरमा Nitravet-10-325 नामक लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा निजको घर,कोठा तथा शरिर समेत रितपूर्वक खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको Nitravet-10-325 नामको (१६ पत्ता), लागु औषध र Tramol-50 र Koftab –D नामक औषधी समेत फेला परेको हुँदा उक्त लागु औषध तथा औषधि सहित पक्राउ तथा बरामद गरी निज उपर थप अनुसन्धान भईरहेको ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!