०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

सशस्त्र प्रहरीले दुई लाख ३७ हजार बराबरको अबैध कपडा बरामद

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

सागर थापा
सशस्त्र प्रहरी बल धनुषा जनकपुर उपमहानगरपालिका २५ लोहनाबाट बिहिबार एपीएफ टोलीले करीब दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपल भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवझियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]