प्रकशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार ०८:३३

धनगढी उपमहानगरपालिकाले कोरोनाभाइरसबाट बच्नको लागि नगरवासीलाई सिकाएको औषधि यतिबेला चर्चामा छ। महानगरले गरेको अपिलमा कोरोनाभाइरबाट बच्न औषधी नै सिफारिस गरेपछि यस विषयले चर्चा पाएको हो। उपमहानगरले बेसार, बोझो र लसुनको सेवन गरेर भाइरसबाट बच्न सकिने उल्लेख गरेको छ। नगरप्रमुख नृप बहादुर वडले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन अनुरोध छ


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com