(ABC Sanchar) काठमाडौं । प्रचण्ड नेपाल समूहका कार्यकर्ताले केपी ओलीले संसद विघटन गरेको विरोधमा आज साँझ राँके जुलुस निकालेका छन्। देशका विभिन्न स्थानमा प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालेका हुन। काठमाडौं लगायत देशका विभिन्न स्थानमा निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो। प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका […]
(ABC Sanchar) काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ । सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उहाँले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भन्नुभयो, “निर्वाचनबारे […]