०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

(रास्वपा) सभापति रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै,

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज (बुधबार) अदालतमा उपस्थित हुन लागेका हुन् । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो । सुप्रिम सहकारीमा रहेका […]

मेष : दिन सामान्य छ। लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नसक्छ। औषधी नियमित नहुँदा रोग बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। गोपनीयता भंग हुनाले परिवारमा खटपटी बढ्नेछ। मिथुन : मानसिक तनाव बढ्ने जोखिम छ। छिमेकमा […]

  दाङ । एबिसी सञ्चार भण्डाफाेर टिमले गरेको रिपोर्टिङकाे कारण लामो समयसम्म अलपत्र अवस्थामा रहेको राप्ती नदिमा बन्दै गरेको पक्की पूलकाे काम फेरि शुरु भएको छ । प्युठानकाे सरुमारानी १, बांगेसालको झिलिवाङदेखि अर्घाखाँचीको सितगंगा — ७, लामाताल जोड्न राप्ती नदिमा पूल निर्माण कार्य निकै समय रोकिएको थियो । गत कार्तिक महिनामा सो अलपत्र पूलको रिपोर्टिङ […]

  काठमाडौं । २४औं सशस्त्र प्रहरी दिवस–२०८१’को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत […]

  काठमाण्डौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबाट जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गर्नुका साथै यस जिल्लाको वस्तुस्थिती एवं शान्ति सुरक्षाको बारेमा जानकारी लिई यस परिसर तथा मातहत कार्यालयका कार्यालय प्रमुख लगायतको उपस्थितीमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भयो ।

  बाँके । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पँगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ । ‘गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ’, उनले भने, ‘शनिबार दुई घडियाल गोही र एउटा मगर गोही फेला पार्‍यौँ, नदीमा गोही रहनसक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको […]

  दाङ । भालुवाङ दाङ राप्ती गा.पा १ भालुवाङ स्थित रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कक्षा ११/१२ मा अध्ययनरत बिद्यार्थीहरुलाई, यस कार्यालयमा आमन्त्रण गरी प्रहरीसंगको स्थायी सम्बन्ध स्थापित गर्न ,प्रहरीले दैनिक रुपमा गर्ने सेवा प्रवाहको तौरतरिकाका बारेमा प्रत्यक्ष रुपमा जानकारी गराई विद्यार्थीले भोग्नु परेका वा हुन सक्ने अपराधजन्य कार्यसंग सम्बन्धित विषयहरुमा जानकारी आदान–प्रदान गर्ने उदेश्यले संचालित […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको सरुवा र बढुवामा मनोमानी कार्यसम्पादन मूल्यांकन भन्दा पनि आफ्नो भेग क्षेत्र र पार्टीको नातोलाई हेरेर मनोमानी गरेका हुन् । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस हुँदा उनले व्यापक चलखेल गरेका छन् । बढुवा सिफारिसमा अब्बल प्रहरी अधिकृतहरुलाई पछि पार्ने र भेगिय क्षेत्रीयताको आधारमा बढुवा सिफारिस भएको […]

  काठमाडौं । केन्द्रीय बैङ्कले नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै तीन बैङ्कलाई कारबाही गरेको हो । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूमध्ये प्रभुले सबैभन्दा बढी नाफा कमाएको थियो । यद्यपि, सोही अवधिमा प्रभु बैङ्कले राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै कारबाहीमा परेको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ […]

  मेष :-आजको दिन यात्रा लाभदायक रहन सक्छ। पारिवारिक सुखद क्षणहरू बित्नेछन्। नयाँ अवसर प्राप्त हुने योग छ।चिताएका कार्यहरु पूर्ण हुदाँ मन प्रसन्न रहनेछ। वृष :-आज अनावश्यक खर्च बढ्न सक्छ। निर्णयात्मक कुरामा सोचविचार गरेर मात्र निर्णय लिनुहोला। स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुहोला।पारिवारीक साथ भने मिल्नेछ। मिथुन राशि :-आर्थिक लाभको सम्भावना छ। सामाजिक कार्यमा सहभागिताले सम्मान बढ्नेछ। आत्मबल […]