१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

घाटले मानेन् कोरोनाबाट ज्यान गएकी महिलाको अन्तिम संस्कार

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

कोरोना भाइरसको संक्रमणबाट ज्यान गएकी महिलाको अन्तिम संस्कार गर्न घाटले अस्वीकार गरेको छ। भारतको दिल्लीको शुक्रबार कोरोना भाइरसको संक्रमबाट एक महिलाको ज्यान गएको थियो। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिलालाई दिल्लीस्थित निगमबोध बोध घाटले अन्तिम संस्कारका लागि अस्वीकार गरेको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार कोरोनाबाट मृत्यु भएका महिलाको अन्तिम संस्कारका लागि परीवार शव लिएर निगमबोध घाट पुगे। तर घाटले अन्तिम संस्कारका लागि अस्वीकार गरिदियो। महिलाकी एक आफन्तका अनुसार जब घाटका प्रमुखलाईं फोन गरेर स्थितीका बारेमा अवगत गराइयो तब घाटका प्रमुखले आफूले अन्तिम संस्कार गर्न नसक्ने बताउँदै शव लिएर आज अनुमति दिए। त्यसपछि उक्त खबर चौतर्फी फैलिन थालेन थाल्यो। समाचारको प्रभाव परेपछि मात्र घाटले अन्तिम संस्कारका लागि अनुमति दिएको समाचारमा जनाइएको छ। दिल्लीको राम मनोहर लोहिया अस्पतालमा शुक्रबार कोरोना भाइरसबाट महिलाको ज्यान गएको छ। ती महिलासहित भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!