२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

ईनस्पेटर उपाध्याकाे सक्रियतामा १ महिनामा ४ लाख बराबरकाे सामान पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लाकाे सिमा प्रहरी चाैकि महेशपपुरमा कार्यरत प्रहरी निरिक्षक महेश्वर उपाध्याकाे सक्रियतामा १महिनामा ४लाख बराबरकाे अबैध रुपमा तस्करीका सामानहरु बरामद गरि महेशपुर भन्सार कार्यालयलाई बुझाईएकाेे बताईएकाे छ ।फागुन १गते जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट सरुवा भई सिमा प्रहरी चाैकि महेशपुरमा अाउनु भएका उपाध्याकाे सक्रियता ले यश क्षैत्रमा तस्करी नियन्त्रण अाउन थालेका छन ।केही समय अगाडि कपडा ,प्याज छाेहाणा,मटर हार्डवयर ,कुखरा लगायतका अबैधरुपमा सिमा नाकाबाट लैजाने र ल्याउने गरेका अवस्थामा बरामद गरि भन्सार पठाउदै अाएकँाे वहाले बताउनु भयाे ।यसै गरि अाज पनि १९हजार बराबरकाे अबैध कुखरा पाल्हिनन्दन गाउपालिका वडा न ५गेरमाबाट पक्राउ गरि प्रहरी,पत्रकार, पशुक्वारेन्टाइन ,स्थानिय लगायत राेहबरमा अबैध कुखुरा नष्ट गरिएकाे हाे ।सिमा नाकाबाट भईरहेकाे तस्करी राेक्ने तथा दिनानुदिन बढदैगईरहेकाे सडक दुर्घटना ले यस क्षेत्रका जनताहरुलाई ट्राफिक नियम बारे जानकारी गराउने मेराे मुख्य याेजना रहेकाे उपाध्या बताउनु भयाे ।साथै यस क्षेत्रमा रहेका अाम जनताहरुलाई शान्ति सुरक्षा ब्यवस्थापन मा २४अाै घण्टा तयार रहेकाे बताउनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!