१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

पोखरामा भकरै ५ रेक्टर स्केलको भुकम्प झटका

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

आइतवार साँझ गण्डकी प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ।
कास्कीको लुम्लेलाई केन्द्र बिन्दु बनाएर   राति ८ः४६ बजे ५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
बागलुङ, पर्वत कास्की र छिमेकी जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको जानकारी प्राप्त भएको छ। रातीको समयमा भूकम्पको धक्का महशुस हुँदा घरभित्र भएका सर्वसाधारण बाहिर सडकमा निस्किएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!