०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

भव्य समारोहबीच फोर्स गाडी सोरुम को उदघाटन

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

नेपालगन्ज(बाँके)३,चैत्र
मध्यपश्चिम क्षेत्र कै ब्यापारिक हब को हिसावले चिनिने बाँकेको नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको वार्ड नं २० राझा चोक नजिक फोर्स कम्पनीको गाडी सोरुम सत्यवती मोटर्स प्रा. लि.को भव्य समारोहका बिच खजुरा गाउँ पालिका वडा नं ४ का वार्ड अध्यक्ष तिलक वीर सुनारलले रिबन काटेर उदघाटन गरेका हुन।कार्यक्रममा प्रमुख अतिथि वार्ड अध्यक्ष तिलक वीर सुनार,अतिथिमा  ,पत्रकार भीम नेपाली र सुरज ,ट्राफिक प्रहरी नायब निरीक्षक पशुपति नाथ ,प्रहरी नायब निरीक्षक लील बहादुर बि. क. ,यस प्रा. लि.का संचालक हिरामान श्रेष्ठ,नमस्ते कान्तिपुर यातयात प्रा. ली.का अध्यक्ष थमन रोकायको उपस्थिति थियो। कार्यक्रमको सभापतित्व गोपाल श्रेष्ठले गरेका थिए भने सञ्चालन रवि पाण्डेले गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथिले आमजनताको आजको माग फोर्स मोटर्स नै हो भन्नु भयो र सफल मोटर्स रूप मा फोर्स मोटर्स रहेको बताए।प्रा . लि.कम्पनी का संचालक रवि पाण्डेले आज देखि पाँच दिन सम्म गाडी खरिदमा विशेष छुट रहेको बताए। हाल अधिकतम मूल्य ४ करोड बराबरको लगानीमा बाँकेमा स्थापना भएको बताए।कम्पनीका सञ्चालनमा गोपाल श्रेष्ठ,रवि पाण्डेय,राम प्रसाद ढकाल र ललित डि. सी.समेत ४ जना रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]