१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

दाङमा टेण्डरको कागत च्यातेको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

(एबिसी क्राईम ब्युरो)
दाङमा जवरजस्ति टेण्डर च्यातेको आरोपमा एक युवालाई परेका छन् । थप दुई जना फरार रहेको छन् । टेण्डर हाल्नवाट रोक्न खोजेपछि प्रहरीले निर्माण ब्यवसायी घोराही १४ मिलनचोक निवासी उमेश थापालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।
पक्राउ परेकामाथि अभद्र ब्यवहार सम्वन्धि मुद्दा चलाएर कानुनी उपचार खोजिने प्रहरीले बताएको छ ।
सोमवार जिल्ला समन्वय समितिमा रहेको भौतिक पुर्वाधार कार्यालयले निकालेको टेण्डरमा टेण्डर हाल्न गएका निर्माण ब्यवसायिहरुलाई रोक्न रोक्न खोज्ने र टेण्डर हाल्न प्रयास गर्ने ब्यवसायीका बीचमा हातपातको प्रयास भएको थियो ।
समन्वय समितिमा रहेको भौतिक पुर्वाधार कार्यालयले झन्डै २ करोडको पुर्वाधार सम्वन्धिको टेण्डर आह्रवान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!