२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

महेशपुर भन्सार कार्यालयद्वारा अबैध कपडाहरु बरामद

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

नन्दु यादव पश्चिम नवलपरासी जिल्लामा रहेकाे महेशपुर भन्सार कार्यालय ले गयराति रामग्राम नगरपालिका वडा न ७ उजैनि चाेक जितपुर पाल्हिक्याम्पस सडक खण्ड लगायतका स्थानबाट ८ लाख ९०हजार बराबरकाे अबैधरुपमा लैजादै गरेकाे २वटा माेटरसाईल सहित अबैध कपडा बरामद गरिएकाे महेशपुर भन्सार कार्यालय ले जनाएकाे छ ।कपडा अाेसारपसार गरिरहेकाे सुराकि पाएकाे अाधारमा भन्सारबाट खटेकाेटाेलिले गयराति नै अबैध कपडा बरामद गरिएकाे भन्सारका प्रमुख हेमचन्द्र शर्माले जानकारी दिनु भयाे ।यता भन्सार कार्यालय र सिमा प्रहरी चाैकिकाे सक्रियता बढदै गयपछि अबैध सामानहरु धमाधम बरामद हुन थालेका छन भने तस्करीमा कमि अाइरहेकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्या ले बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]