१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

५ दिने आधारभुत पत्रकारिता तालीमको समापन

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

(अजय मिश्रा)                                                 शिवराज नगरपालीकाको सहयोग र स्युराज मिडिया प्रा.लीको आयोजना कपिलवस्तुको चन्द्रौटामा संचालीत ५ दिने पत्रकारीता तथा उदघोषण तालीमको समापन भएको छ । चैत्र १ गतेवाट सुरु भएको तालीमको वुधवार समापन गरिएको हो ।
६० जनाको सहभागीता रहेको तालीमको एक कार्यक्रमका विच समापन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले तालीममा शिसेका कुराहरु व्यवहारमा उर्तान सुभकामना व्यतm गर्नुभएको छ । नगरप्रमुख अधिकारीले आजको युग संचारको युग भएकाले तालीममा पश्चात संचारको क्षेत्रमा जोडिएर समाजमा सचेता फैलाउन सुझाउनुभएको छ ।
उहाले तालीम लिएका पशिक्षार्थी सचेत नागरिक भएको विश्वास गर्दै हाल विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात नोवेल कोराना भाईरसवाट वच्ने उपायको वारेमा गांउगांउ जनचेतना फैलाउन आवाहन समेत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले तालीमवाट उत्पादन भएको जनशतmीलाई संचारमाध्यममा काम गर्न सुझाव व्यतm गर्नुभएको छ । पौडेलले गांउघरमा हुने सामाजीक कार्यक्रममा उदघोषकको भुमिका देखि ठुला ठुला कार्यक्रम संचालन तर्फ अग्रसर हुन उहांले आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपाका सचिव जगत पौडेल लगाएतले सुभकामना व्यतm गर्नुभएको थियो । पशिक्षार्थीको तर्फवाट प्रकास पाठक र पुर्णा थापाले आफुले सिसेका कुराहरु अवगत गराउनुभएको थियो । कार्यक्रम स्युराज मिडिया प्रालीका अध्यक्ष अर्जुन वेल्लवासेको अध्यक्षता , सदस्य दिपक केसीको स्वागत र पत्रकार माधव वेल्वासेको संचालन सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!