२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१ सय ३१ क्यु फिट सालकाे काठ पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

कपिल लामिछाने
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेकाे कात्तिके सामुदायिक रानीवनबाट करिव १३१ क्यु फिट सालका काठ बरामद गरिएकाे छ ।
आज बिहान करिव ६ बजेतिर स्थानियले काठ लैजादै गरेकाे ट्याक्टर हिलाेमा गाडिएकाे देखेपछि वन समितिलाई जानकारी गराएका थिए । खबर पाए सँगै लगत्तै पुगकाे समितिका पदाधिकारीहरुले सव-डिभिजन कार्यालय बिजाैरीलाई खबर गरेकाे थियाे । रा १ त ११७७ नं काे ट्याक्टरबाट ढुवानी गरिदै गरेकाे सालका काठ बरामद भएपछि चाेरी गर्ने गिराेहकाे बारेमा अनुसन्धान हुने र फरार भएकाहरुलाई छिट्टै कानुनी दायरामा लिई वन ऐन अन्तर्गत सजाय हुने बिजाैरी सव-डिभिजन कार्यालयका सहायक वन अधिकृत कमल प्रसाद पुनले जानकारी दिनुभयाे ।
अहिले काठमा टाँचा लगाएर ट्याक्टर र काठ बिजाैरी सव-डिभिजन कार्यालयमा लग्ने र दाेषीकाे पहिचान गरि कार्वाही प्रकृया अघि बढाउने तयारी भएकाे रेन्जर ईश्वरी बहादुर बस्नेतले बताउनु भयाे । ट्याक्टर कसकाे नाममा दर्ता भएकाे भन्ने बारेमा यातायात कार्यालयमा संग समन्वय गरि चाेरी कार्यमा संलग्न भएका ब्यक्तिकाे पहिचान गरिने समेत सहायक वन अधिकृत कमल प्रसाद पुनले बताउनु भयाे ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!