०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

बेलायत नेपाल बालगृह प्राेजेक्टकाे जिम्मेवारी सागर , महेन्द्र , एमसीलाई

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

(एबिसी सम्बादाता)
युरोपेली मुलुक बेलायतबाट नेपालमा रहेका अनाथ बालबालिकाकाे क्षेत्रमा काम गर्न आएका बेलायती नागरिक बालगृह प्राेजेक्टका (डाइरेक्टर) म्याग्नस मार्टिनसङ्ग भएको भेटघाट निकै महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो । बिगत केही महिनादेखि उनी नेपाल भ्रमणमा रहेका छन् । यसै क्रममा नेपालगञ्जमा महत्त्वपूर्ण भेटघाट र कुराकानी भएको छ । नेपालमा रहेका अनाथ र असहाय बालबालिकालाई अागामी दिनहरुमा कसरी सेवा पुर्याउन सकिन्छ भन्ने बारेमा मार्टिन र हामी पत्रकारहरु वीच निकै छलफल र गम्भीर कुराकानी पछी । नेपालबाट पाँच नम्बर प्रदेशको सयोजकमा सागर थापा सह-सयोजकमा बिदुर एमसी कोषाध्यक्ष महेन्द्र सिंहलाई जिम्मेवारी दिएको छ । युरोपेली नेपाल बालगृह प्राेजेक्टका (डाइरेक्टर) मार्टिन आगामी दिनहरुमा पनि हामी दुबै देशका मित्रहरू वीच सहकार्य सहयोग बढ्दै गएमा सबै जिल्लाहरुमा युरोपेली नेपाल बालगृह प्राेजेक्ट खोल्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]