०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

कोरोनाको कारण एयरलाइन्स हरुको ब्रह्मलुट सुरु

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

काठमाडौं कोरोनाको त्रासका बीच मानिसहरु उपत्यका छाड्दै गाँउ फर्कीरहेका छन्। संकटको मौका छोपी एयरलाइन्सहरुले भाडामा दोब्बर तेब्बर बृद्धि गरेको गुनासो आएको छ। सरकारले यहि चैत १० गतेबाट सर्वाजनिक यातायात बन्द गर्ने घोषणा गरेको छ। यात्रुहरुले हवाई उडान मार्फत यात्रा गर्ने विकल्प रहेसँगै यात्रुहरुले भाडा बृद्धि गरेका हुन। काठमाडौँदेखि धनगढीसम्मको नियमित हवाई भाडादर औसतमा पाँच हजार रुपैयाँ हो। तर, कुनै बेला यो घटेर ४ हजार सम्म पुग्ने गरेको हुन्छ तर अहिले भाडामा बृद्धि भएको यात्रुहरुले जनाएका छन्। मानिसहरुले एयरयाइन्सको यस्तो हर्कतको विरोध गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

  उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत […]

मेष -दैनिक कार्यमा उत्साह रहनेछ। अध्ययन, अध्यापन वा योजना बनाउनेमा ध्यान केन्द्रित हुनेछ। तर पारिवारिक मतभेदबाट बच्न संवादमा सन्तुलन राख्नुहोस्। वृष -साझेदारी वा वैवाहिक सम्बन्धमा भावनात्मक घनिष्टता बढ्नेछ। तर आर्थिक लेनदेन वा निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यतर्फ पनि ध्यान दिँदा राम्रो। मिथुन -काममा निरन्तरता ल्याउनुपर्ने दिन हो। स्वास्थ्यमा सानो असहजता आउन सक्छ। व्यवस्थित र धैर्यपूर्वक अघि […]

error: Content is protected !!