०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

कोरोना सम्बन्धि सचेतना वडा प्रहरी नेपालगन्जका प्रहरीहरुलाई

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

महेन्द्र सिंह
बाँके वडा प्रहरी कार्यालय नेपालगन्जका सुरक्षाकर्मीहरुलाई कोरोना सम्बन्धि सचेत गराईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख निरिक्षक हरी बस्नेतका अनुसार वडा प्रहरी कार्यालय मातहतका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम संचालन गरीएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देबेन्द्र आचार्यले सुरक्षाकर्मीहरुलाई कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए । आचार्यले मास्कको उचित प्रयोग विधिका बारेमा समेत सुरक्षाकर्मीहरुलाई सचेत गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]

एजेन्सी । इरानले होर्मुज जलमार्ग हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलघाँटी पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलमार्ग पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी […]