१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

एबिसी संचार र खबर 24 नेपालको टिमले दिनरात खत्ने सुरक्षाकर्मीलाई पानी चाउचाउ र बिस्कुट वितरण गर्दै

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

सागर थापा
बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा एबिसी संचार र खबर 24 नेपालको ५. नम्बर ब्युरो टिमले सोमबार नेपालगन्जमा समाजिक कार्य गरेको छ । कोरोना विरुद्ध एबिसी संचार र खबर 24 नेपालले बाँके जिल्लाको नेपालगन्जमा आम जनताको सुरक्षामा दिनरात नभनेर खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी ट्राफिक प्रहरी नेपाली सेना सडकका गरिब दुखी लगाएतलाई बिस्कुट पानी चाउचाउ जुस वितरण गरिएको एबिसी संचार पााँच  नम्बर ब्युरो प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो ।कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनाले थप वितरण कार्य जारी राख्ने ब्युरो प्रमुख सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले […]

कर्णाली । सुर्खेतमा फागुन २१ गते हुने नि-र्वाचनका लागि सुरक्षा व्यवस्था क*डा पारिएको छ। नि’र्वाचनलाई लक्षित गरी मोबाइल गाडी, रिजर्भ सेक्टर विभाजन, र सामाजिक सञ्जालको निग-रानी थालिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, दुईवटा नि*र्वाचन क्षेत्र रहेको सुर्खेतमा १४० वटा मतदान केन्द्र तथा मतदान स्थलहरू रहेका छन् । ती स्थानहरुमा […]

काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । चुनाव नहुने भन्दै भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए । निर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई मच्छेगाउँस्थित उनकै घरबाट […]

error: Content is protected !!