१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

गडुवामा अागलागी हुँदा ३ घर खरानी लाखौंको क्षति

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

(बिदुर एमसी)
दाङ्गमा अागलागी हुँदा ३ घर खरानी भएका छन् । दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर,२ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् ।
स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर,गोठ र भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागिबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न,काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले दुखेसो पोखे ।
अागोलाई गढवा गाउँपालिकाको र लमही नगरपालिकाको दम्कल सँगै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीय भक्त बहादुुर सुुनारको गोठ नजिकै रहेको बिद्युुत्तको ट्रान्सफार्मर फ्युुज हुँदा निस्किएको झिल्काले आगलागि भएको स्थानीयहरुले बताए । अागलागीबाट क्षतीको बिवर्ण भने एक्किन हुन सकेको छैन । प्रहरीले मुचुल्का तयार गरेर मात्र सार्बजनिक गर्ने गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
सम्बन्धित
गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर,२ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् ।
स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर,गोठ र भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागिबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न,काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले दुखेसो पोखे ।
अागोलाई गढवा गाउँपालिकाको र लमही नगरपालिकाको दम्कल सँगै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीय भक्त बहादुुर सुुनारको गोठ नजिकै रहेको बिद्युुत्तको ट्रान्सफार्मर फ्युुज हुँदा निस्किएको झिल्काले आगलागि भएको स्थानीयहरुले बताए । अागलागीबाट क्षतीको बिवर्ण भने एक्किन हुन सकेको छैन । प्रहरीले मुचुल्का तयार गरेर मात्र सार्बजनिक गर्ने गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई […]

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]