२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काेईरी बने अतिबिपन्न परिवारकाे सहारा

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

(नन्दु यादव)
पश्चिम नवल जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ८ बैरिया बस्ने समाज सेवी तथा पिपरपाती प्रसाैनी जल उपभाेक्ता समितिका उपाध्यक्ष हरि प्रसाद काेईरी ले अाज अाफ्नाे सहयाेगी हातबाट स्थानिय वडा ६र८ बैरियाका अतिबिपन्न घरपरिवार लाई खाद्यान्न सहित राहत बितरण गर्नु भएकाे छ ।बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरस काे सक्रमणबाट बच्न सरकारले गरेकाे लकडाउन का कारणले यहाका जनताहरुकाे अवस्था तहसनहस भएकाे अवस्थामा ज्यालाा मजदुरि गरि खाने ४३घर परिवारलाई दाल चामल नुन अालु प्याज लगायतका खाद्यान्न सामाग्री बितरण गरेकाे बताउनु भयाे ।लकडाउनकाे अवस्थामा कसैलाई पनि छाक टार्न समस्या भए मलाई सम्पर्क गर्न यश क्षेत्रमाका जनतामा वहाँ अाग्रह समेत गर्नु भयाे। कसैले पनि भाेकभाेकै बाच्न नदिने मेराे याेजना रहेकाे समेत बताउनु भयाे ।राहत ग्रहण गर्दै अतिबिपन्न घरपरिवारका सदस्य हरुले हरि बाबू हाम्राे सहरा बनेकाे कुरा सुनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!