२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नवलपरासी कांग्रेसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(नन्दु यादव)
नवलपरासी चैत २७ नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्ला पृथ्बी चन्द्र अस्पतालमा आज स्वास्थ्यकर्मीलाई अत्यआवश्यक – ( पिपीई , सेनीटाईजर , मास्क ) लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेलको पहलमा चौधरी फाउण्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामाग्री पार्टीले अस्पताललाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई समेत सुरक्षित राख्नुपर्ने अवस्थालाई मध्यनगर गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुकालागी स्वास्थ्य सामाग्री उपलब्ध गराएको पार्टीका जिल्ला सभापति बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
सोही प्रकृतिको सामाग्री जिल्लाका अन्य अस्पताल , प्राथमीक स्वास्थ्य केन्द्र , क्याराईटाईनहरु समेत बितरण गर्ने योजना रहेको पार्टी सभापति पौडेलले जानकारीदिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!