१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

तुल्सीपुरका युवा जियमले अाफनो जन्मदिन अनाथ बालबालिकासंग मनाए

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(सागर थापा) दाङ चैत २८ तुल्सिपुरका युवा ब्यबसाहि पुष्प जियमले अाफनो जन्मदिन अनाथ बालबालिका सग मनाएका छन। बिजौरीमा रहेको श्री असाहाय बाल बिकास नेपाल दाङमा रहेका बिभिन्न अनाथ बालबालिकालाइ आज आफ्नो जन्मदिनको अवसरमा बिभिन्न सामाननहरु अनाथ बालबालिकालागि बितरण गरेका छन।
अनाथ आश्रममाका सस्थापक अध्यक्ष बिष्णु चौधरीलाई अति अाबश्यक विभिन्न सामानहरु चामल दाल नुन तेल कपडा लगायतका सामान सगै यो अबश्तामा अति अाबश्यक माक्स र सेनिनिटाइजर पनि आश्रममा रहेका बालबालिकाहरुलाइ बितरण गरेका छन। तुल्सीपुरका युवा व्यावसायि जियम भन्छन लकडाउन खुले सगै अाफुले अझै यस्तै ठाँउहरुमा सामनहरु सहयोग गर्दै जानी बताए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

error: Content is protected !!