१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

काठमाडौंबाट पैदल हिनेर आएकालाई भालुवाङ्गका स्थानीयले खाना खुवाउदै

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(बिदुुर एमसी)
भालुवाङ बैशाख १ काठमाडौंबाट पैदल हिनेर आएका १५ जना यात्रुलाई देउखुरीको भालुवाङ पुल्चोकका स्थानीयले खाना खुवाएका छन् ।
आफ्नो घर बर्दिया जान हिडेका ती यात्रुलाई साेमवार बेलुका साे व्यवस्थापन मिलाइएको थियो ।
खानामा भात, दाल, तरकारी र मिनरल बोत्तलको पानी उपलब्ध गराइएको छ ।
यात्रुहरुमा बृध्द, जवान, महिला र बच्चाहरु पनि छन् ।
स्थानीय बासिन्दाहरु रामप्रसाद शर्मा, माधव भुषाल, द्रोण अाचार्य र ताेयनारायण खनाल सहित ४ जनाकाे संयुक्त सहयोगमा ती यात्रुलाई खानाको व्यवस्थापन गरिएको हाे ।
स्थानीय एक हाेटलमा साे व्यवस्थापन मिलाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]