११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

अमिलियामा एकजनाले झुण्डिएर अात्महत्या गरे

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(एबिसी क्राइम ब्युरो) दाङ लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा ५६ बर्षिय लिलाधर बस्नेतले झुण्डिएर अात्महत्या गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक खिम बहादुर घर्ति मगरले जानकारी दिनुभएको छ ।
गएराती झुण्डिएका बस्नेत अाफ्ना दाजु तथा साथीहरु सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरि राती घर जानेक्रममा उनले अात्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तल्लो अमिलिया निवासी बस्नेतले अात्महत्या गर्नुपर्ने कुनै कारण नभएको पारिवारिक श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

error: Content is protected !!