१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

पुर्व गृहराज्य मन्त्री एवम सासद देवेन्द्रराज कण्डेल द्वारा सिमा अनुगमन

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

  1. नन्दु यादव बैशाख ६नवलपरासी
    पश्चिम नवलपरासी जिल्लामा रहेकाे भारत सग जाेडिएकाे सिमा नाकाहरुकाे पुर्व गृहराज्यमन्त्री एवम सासद देवेन्द्रराज कण्डेलले अाज अनुगमन गर्नु भएकाे छ ।जिल्लाकाे पाल्हिनन्दन गाउपालिका काे पडरी, रगररगन्ज ,बिशुनपुरवा , सरावल गाउपालिकाकाे भुजहवा ,प्रतापपुर गाउपालिकाकाे हर्षपुरा बसहिया, कठहवा र सुस्ता गाउपालिका काेे नथईनगर र बलिनगर लगायतकाे सिमा नाकाहरुकाे अनुगमन गर्नुभएकाे हाे।सिमा मा रहेका सयाै सुरक्षाकर्मीहरु लाई याे बिश्वब्यापी महामारीकाे समयमा सुरक्षा कडाईका साथ अघि बढनुपर्ने निर्देशन समेत दिनुभयाे।सुरक्षालाई सहज र सभ्य बनाउन अाफुले हरेक समय सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।अहिले सिमामा खटिरहेका सुरक्षामा अहाेरात्र खटिरहने सुरक्षाकर्मी हरुकाे लागि खाजा, सेनिटाईजर र माक्स अाफुले उपलब्ध गराउने समेत भन्नुभयाे ।बिश्वनै काेराेनाकाे महामारी सग लडिरहेकाे बेलामा सुरक्षामा कुनै किसिमकाे कमि कमजाेरी हुन नदिन निर्देशन समेत दिनु भयाे।पाल टाङेर सुरक्षा दिएर बसेका सुरक्षाकर्मी हरुलाई सरकारले प्राेत्साहन स्वरुप भत्ता दिनुपर्ने कुरामा जाेड दिनु भयाे।याे महामारी सग लडन अाफु हरेक तवरबाट तयार रहेकाे बताउनु भयाे साथै जिल्लामा रहेका काेहिपनि अामजनता लकडाउनका कारण भाेकै बस्न नदिने मेराेे लक्ष्य रहेकाे बताउनु भयाे हामिले चाैतर्फि निकायबाट कसैलाई छाक टार्ने समस्या भए मलाई सम्पर्क गर्नु समेत प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।जिल्ला काे२८किलाेमिटर दुरि रहेकाे सिमा नाकामा बिश्वब्यापी रुपमा काेरानाकाे सक्रमण फैलिदै गईरहेकाेले सिमा नाकामा ५०मिटर काे दुरिमा रहनेगरि सुरक्षाकर्मी परिचालन गरिएकाे सशस्त्र प्रहरी बल २६न गण बेलासपुरका spभरत खनिया ले बताउनु भयाे ।सिमाबाट कुनै पनि भारतिय प्रबेश नगर्नका लागि सुरक्षा कडा पारिएकाे समेत बताउनु भयाे ।तेसै गरि जिल्ला समन्वय समिति नवलपरासी का प्रमुख शिवशंकर राय ले सिमामा सुरक्षामा कुनै पनि समंझाैता हुन नसक्ने बताउनु भयाे साथै स्थानीय समुदाय ,सुरक्षाकर्मी ,सरकार सबै मिलेर यश समस्या लाई समाधान गर्न लागि परेकाे बताए ।अनुगमनमा सिमा क्षेत्रका सुरक्षाका प्रमुख ,पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!