१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

सांसद अथकलाई लगाएको आरोपप्रती युवानेता सुजलको गम्भीर आपत्ति,

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

बाँके बैशाख ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेता शेर बहादुर खड्का “सुजल” ले बाके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज “अथक” लाई लगाईएको आरोप प्रमाणित गर्न सेतोखरी र सत्यपाटी अनलाइन लाई चुनौती दिएका छ्न। खडकाले भनेको छन अनावश्यक रूपमा अरुको चरीत्र हत्या गर्न कसैलाई छुट नभएको हुदा सांसद अथकलाई लागेको कमिसन प्रती घोर आपत्ति जनाएका छन ।।
पत्रकार हाम्रो देशको चौथो अङ्ग भएको हुदा पत्रकारहरुले सत्य र तथ्य समाचारहरु बाहिर सम्प्रेषण गर्न अनुरोध गरेका छन। उनिले भनेका छन कसैको ईसारामा आफ्नो ब्यक्तिगत स्वार्थमा हसेर सांसद अथकलाई जुन आरोप लागेको छ यस समाचार तत्काल खन्डण गर्न अनुरोध गरेका छन
यदि यस समचारको खन्डण नगरेको खण्डमा यस केही मुल्य चुकाउन नपरोस भनी चेतावनी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!