११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

औषधी पसल बाहेक कुनै पनि पसल नखोल्न बाँके प्रशासनको अनुरोध

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

बाँके बैशाख ८ सोमवारदेखि औषधी पसल बाहेक कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ । अत्यावश्यक औषधी पसल बाहेक साँझा ४ बजेपछि कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरि जानकारी गराएको हो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट हुन सक्ने संभावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारद्धारा देशव्यापी रुपमा जारी भई कार्यन्वयनमा रहेको लकडाउनको आदेशलाई प्रभावकारी बनाउन बाँके जिल्ला भरि सोमवारदेखि लागुहुने गरि अर्को सूचना जारी नभएसम्मको लागि औषधी पसल बाहेक अन्य सम्पुर्ण पसल व्यवसायहरु साँझा ४ बजेदेखि पुर्णरुपमा बन्द हुने व्यवहोरा सवैको लागि अनुरोध गरेको छ । साथै सूचनालाई उलङघन गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचनामा उल्लेख गरिएको छ  !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!