२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सांसद अथकद्रारा ६० जना अलपत्र परेका मजदुर र विद्यार्थीको उद्दार

Logo
प्रकाशित बिहिबार, बैशाख ११, २०७७

(महेन्द्र सिंह) नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बाके क्षेत्र न .१ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले बाके देखी काठमाडौमा आएर अलपत्र परेका मजदुर र बिद्यार्थी गरी ६० जनालाई उद्दार गरेका छन।।
काठमाडौमा मजदुरी गर्न आएका मजदुर र पढ्नको लागी काठमाडौ बसेका बिद्यार्थीहरुलाई गाडीको ब्यबस्थापन देखी बाटोमा  सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईको कुरा  सांसद अथकले जानकारी गराएका छन ।
बिश्व अहिले कोरोना भाईरस ( कोभिड- १९ ) ले महामारीको रुप लिईराखेको अबस्थामा सरकारले यस महामारीलाई कम गर्नको लागी लकडाउन गरेको अबस्थामा यहाँ काठमाडौ रहेका विद्यार्थी र मजदुरलाई खाना बस्न अत्यन्तै अप्ठ्यारो भएको हुँदा उनिहरुलाई सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईएको सांसद अथकले बताउछन।
उनिले भनेका छन यस कोरोना संक्रमण बाट बच्नको लागी सम्पुर्ण नेपाली महानभावहरुलाई संबेदनशिल भएर बस्न र लकडाउनको पालना गर्न अनुरोध समेत गरेका छन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!