२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रदेश नम्बर २ प्रहरी प्रमुखको जिम्मेवारी DIG सिंहले सम्हाले

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

सागर थापा
नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिहले बिहिबार सरुवा भएर आउनु भएका जनकपुरधाममा प्रदेश २ को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्नु भएको छ । डिआइजी सिहले प्रदेश २ को सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै यहाको शान्ती सुरक्षा कायम गर्ने सवामा कुनै कसर बाकी नराख्ने डिआइजी सिंहले जानकारी दिनुभयो ।
तराई क्षेत्रमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
डिआइजि सिहले प्रदेश २ को प्रहरि प्रमुखको रुपमा बिहीबार देखि जिम्मेवारि सम्हाले
गृह मन्त्रालय र प्रहरि प्रधान कार्यालयले कार्य क्षमताको मुल्याङ्कन गरेर जिम्मेवारि दिएकोमा धन्यबाद्समेत दिनु भएको छ । उहाले बिरगञ्ज बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । प्रदेश २ आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा सिहलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!