१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

चौधरीले भिडियोकाे खण्डन गर्दै

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

कानुनी उपचारको खोज्न प्रहरीमा जाने केही दिन अघि एबिसी सञ्चार अनलाइनको ग्रुपमा म निवेदक सिमरन चौधरीको नाममा एउटा अश्लील भिडियो प्रसारण भएकोमा मेराे त्यसमा गम्भीर अापत्ति छ । भन्नैपर्ने कुरा त के हो भने मलाई मेरै मोबाइलमा रिचार्ज गर्न समेत नजान्ने म त्यस्तो हरकत गर्ने त कुरै आउँदैन । मलाई लाग्छ, केही दिन अघि मेरो मोबाइल बिग्रेकोले बनाउन दिएकी थिए । हुनसक्छ, त्यतै कतैबाट मेरो फेसबूक आइ डि ह्याक गरेर मलाई बदनाम गर्ने मनशायले त्यस्तो गरिएको हुनसक्छ । त्यस्तो अत्यन्तै घृणित र लज्जास्पद भिडियो मेरो नाममा प्रसारण गरिएको प्रती मेरो घोर आपत्ति छ । सम्बन्धित निकायमा यसको सत्यतथ्य छानबिन गरि यस्तो हद दर्जाको क्रियाकलाप गर्नेलाई कडा रुपमा कानूनी कारवाहीकाे लागि म जाेडदार रुपमा माग गर्दछु । र मलाई र मेरा फेसबूक साथीहरूमा पर्न गएको असरप्रती म एकदमै नतमस्तक छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!