१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

भारतीय माेटरसाईकल सहित अबैध मदिरा पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

(नन्दु यादव)
बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस सक्रमण लाई राेकथाम गर्ने उदेश्य का साथ नेपाल सरकारलेे गरेकाे लकडाउनकाे माैैैका छाेपि नेपालबाट भारत तर्फ लैजाने क्रममा ७कार्टुुुन फायर नाम गरेकाेे मदिरा प्रहरीले नियन्त्रण मा लिएकाे छ । प्रहरी चाैकि पचफेडा काे गस्ति टाेलीले प्रतापपुर गाउपालिका वडा न ४ बर्दघाटे बाट मदिरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयाे ।Up56m5223 नम्बरकाे माेटरसाईकल मा राखि सिमा तर्फ जाँदै गरेकाे समयमा एक मानिस सहित अबैध मदिरा नियन्त्रणमा लिएकाे हाे।अावश्यकार्वाहिकाे लागि ईप्रका बेलाटारीमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।तेसै गरि अाजै सुस्ता गाउपालिकाा वडा न १रुपाैलिया बाट १००लिटर घरेलु मदिरा पनि बराद प्रहरीले बरामद गरेकाे छ ।लकडाउन काे बेलामा प्रहरी कडाईका साथ अगाडि बढेकाे लेे अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन प्रहरी सफल भएकाेे छ ।अबैध मदिरालाई भन्सार पठाउने निरिक्षक पाण्डे बताउनु भयाे।सिमानाका क्षेत्रमा अबैध तस्करी राेक्ने मेराे मुख्य याेजना रहेकाे निरिक्षक पाण्डे ले बताउनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!