१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

भारतका पूर्व प्रधानमन्त्री सिंह एम्स अस्पताल भर्ना

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह गम्भीर बिरामी परेका छन्। छाति दुख्ने समस्या आएपछि सिंहलाई राति दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय कांग्रेसका प्रवक्ता जयवीर शेरगिलने सिंह अस्पताल भर्ना भएको पुस्टि गर्दै स्वास्थ्यलाभका लागि कामना गरेका छन्। मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!