२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

नेपाल प्रहरीका ३ जना DSP सहित ३० जनाको नयाँ दरबन्दी थप

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

(एबिसी क्राईम ब्युरो) काठमाडौं सरकारले नेपाल प्रहरीको तल्लो तहमा केही दरबन्दी थप गरेको छ । डिआईजीको दरबन्दी कटौती गरेको सरकारले तीन डिएसपीसहित करिब तीस नयाँ दरबन्दी थप गरेकाे हो । तीनमध्ये डिएसपीको दुई पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि थप भएको बताइएकाे छ । थप दरबन्दीको प्रहरी किताबखानामा पद दर्ता गरेर बढुवाको तयारी गरिएको छ । अब हाल प्रहरीमा डिएसपीका ५६ दरबन्दी रिक्त रहेकाेमा अब भने ५९ हुने छ । जसमा बढुवाका लागि एक सयभन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । बुधबार बढुवाको तयारी भइरहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!