१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

दाङमा ३ जनामा कोरोना संक्रमणको पुष्टि

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

एबिसी संचार
दाङका तीनसहित नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङको गढवा गाँउपालिकाका वडा नम्बर ४ का २३ वर्षिय पुरुष५ का ३६ वर्षिय पुरुष र तुलसीपुर–७ का ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बिरंगजका ९ र १० वर्षका बालक, २३ र ४७ वर्षिय महिला, उदयपुरका २५ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाण्डौका ७ वर्षिय बालकमा पनि संक्रमणको पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]