०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पाल्हिनन्दन गा .पा. ले काेराेना राेकथाममा कुनै कसर बाकि राख्दैन उपाध्यक्ष: काेहार

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

(नन्दु यादव) नवलपरासी बिश्वब्यापी रुपमा महामारी काे रुपमा फैलिदै गईरहेकाे काेरना सक्रकमणलाई राेकथाम तथा नियन्त्रण गर्न पाल्हिनन्दन गाउपालिका लागि परेकाे बताईएकाे छ। गाउपालिका ले ब्यवस्थित रुपमा क्वारेन्टाइन सन्चालन गरेकाे गाउपालिका कि उपाध्यक्ष पबित्रा काेहारले बताउनु भएकाे छ ।भारत बाट अाउने नेपाली नागरिहरुलाई सिमाबाट सिधै क्वारेन्टाइन मा ल्याउनकाे लागि यम्बुलेन्स समेत परिचालन गरिएकाे वहाले बताउनु भयाे ।सिमा सग जाेडिएकाे याे गाउपालिमा अहिले प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गरिएकाे बताउनु भयाे।काेराेना लाई नियन्त्रण तथा राेकथाम गर्नकाे लागि गाउपालिकाले कुनै पनि कसर बाकि नराख्ने समेत बताउनु भयाे ।खास गरि भारतमा राेजगारि गर्ने सिलसिलमा पुगेका नेपालीहरु अहिले धमाधम फर्किने अवस्था रहेकाले क्वारेन्टाइन मा बस्नेकाे सख्या बढि हुने अनुमान गरिएकाेले थप सहज ब्यवस्थित गर्नका लागि प्रत्येक वडामा क्वारेन्टाइन काे स्थापना गरिएकाे जानकारी दिनु भयाे । नेपाल सरकार लकडाउन गरेकाे समय देखि नै गाउपालिकाले समयसमयमा समुदायमा काेराेनाबाट जाेगिने जनचेतना जगाउदै अाएकाे र अााफुहरु पनि समुदायमा जादा राेकथाम उपायबारे जनताहरुलाई जानकारी गराउदै अाएकाे काेहारले बताउनु भयाे ।साथै सिमा नाकामा पनि सुरक्षा ब्यवस्था कडा रुपमा रहेकाे बताउनु भयाे ।लकडाउनकाे समयमा काेराेनाबाट वचन सबैले लकडाउनकाे पालन गराै ,समयसमयमा साबुनपानी ले हात धाेअाै तथा सेनेटाईजरकाे प्रयाेग गरि अाफु बचाै र अरुलाई पनि बचाउनु भन्ने कुरा अाम जनतामा पनि अाग्रह गर्नुभयाे । गाउपालिका भित्र रहेका अतिबिपन्न परिवाहरुलाई लकडाउनकाे समयमा छाक टार्न गार्हाे भय गाउपालिकाले छाक टार्न ब्यवस्थापन गर्ने समेत बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!