१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

कोरोनाबाट आमा गुमाएको शिशुको धुलिखेल अस्पतालबाट डिस्चार्ज

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

काठमाडौ कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्तहरु शुक्रबार धुलिखेल अस्पतालको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका छन्। धुलिखेल अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै सबैको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना नदेखिएकाले डिस्चार्ज गरिएको जनाएको छ। अस्पतालबाट डिस्चार्ज भएका उनीहरुलाई थप एक हप्ता सम्बन्धित जिल्लाको आइसोलेसनमा राख्नुपर्ने र त्यसपछि आरडीटी परीक्षण गरेर मात्रै घर पठाइने अस्पतालले जनाएको छ। महिलाको गत १ जेठमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!