०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

नेकपा युवा नेता सुजलको नेतृत्वमा गाउँ गाउँमा सुरक्षाको लागी युवाहरु परिचालन

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

(महेन्द्र सिंह) बाँके जेठ ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका नेता शेर बहादुर खड्का “सुजल “ले राप्ती सोनारी गाउँ पालिका वडा न ८ बालापुरको बिश्व अहिले कोरोना भाइरस ( कोभिड -१९) महामारीको रुप लिईराखेको अबस्थामा हाम्रो देश नेपालमा पनि कोरोना भाईरस संक्रमित भईराखेको हुदा आफु पनि सुरक्षीत हुने र गाउँलाई पनि सुरक्षित गराउ भनेर सुजल खड्काको नेतृत्व युवाहरु परिचालन गरी गाउँमा नयाँ ब्यक्तिहरु अति आबश्यक काम बाहेक प्रवेश मा रोक्क लगाईएको त्यसैगरी गाउँ ब्यक्तिहरुलाई पनि गाउँ बाहिर जादा अत्यन्तै कार्य बाहेक बाहिर जान पनि रोक्क लगाएको हुँदा सुजलले युवाहरुलाई माक्स ,पन्जा,सेनिटाईजर ,हातधुने साबुन पानीको ब्यबस्थापन गरेको त्यसैगरी नास्ता सम्मको ब्यबस्थापन गरेर युवाहरु परिचालन गरेको कुरा सुजल खडकाले जानकारी गराएका छन।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!