३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रहरी निरीक्षक निशान्त श्रीवास्तव डिएसपीमा बढुवा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

(महेन्द्र सिंह) नेपाल प्रहरीका अव्वल प्रहरी निरीक्षक रहन सफल रहेको श्रीवास्तव २०६७ ब्याचका प्रहरी निरीक्षक बाट भर्ना भएका थिए । निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका छन श्रीवास्तव एक जुझारु प्रहरिको छवि कायम गर्न सफल रहेको देखिएको छ ।
अहिलेसम्मको आफ्नो कार्यकालमा देश बिदेशमा लुकेर बसेका लामो समय देखी कुख्यात हत्यारालाई समेत समतना सफल रहेका र त्यसका साथ अपहरण, बलात्कार, लुट जस्ता जघन्य अपराधका घटनाहरुलाई गम्भिरतापुर्बक अनुसन्धान गरि अपराधिलाई कानुनको दायरामा ल्याउन सफल प्रहरी अधिकृत समेत बन्न पुगेका निरीक्षक श्रीवास्तव ।
निशान्त श्रीवास्तव आफ्नो नाम सहितको पहिचान र देश नेपालको एक होनहार नेपाल प्रहरी का सापुतका रुपमा चिनिने गरेका छन। नेपाल प्रहरी जस्तो संगठनभित्र मिहिनेती र निडर प्रहरीको रुपमा पनि श्रीवास्तव परिचित छन ।
नेपालगन्ज बाँकेका एक गौरव समेत रहेको र बाँकेको नाम उच्च राख्न सफल प्रहरी संगठनका होनहार अधिकृत समेत रहेका छन ।
अहिले सम्म अनुसन्धान प्रक्रियामा अव्वल मानिने निशान्त श्रीवास्तव नेपालगँज बाँकेका निवासि हुन त्यसका साथ उनी प्रहरी संगठन भित्र दक्ष तथा निडर बेवासाहिक प्रहरी को रूपमा चिनिने गर्दा छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!