२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

कुखुराकाे चल्ला कपडा र हार्डवयरका सामाग्रीहरु प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लाकाे सिमा प्रहरी चाैकि महेशपपुरमा कार्यरत प्रहरी निरिक्षक महेश्वर उपाध्याकाे नेतत्वमा गएकाे गस्ति टाेलिले पाल्हिनन्दन गाउपालिका वडा न २मुडेराबाट २लाख१३हजार ७सय ७०रुपैया बराबरकाे अबैध रुपमा तस्करीका सामानहरु बरामद गरेकाे छ।जसमा १लाख १७हजार ६सय मूल्य बराबरकाे ४९कार्टुन कुखुराकाे चल्ला ,९हजार बराबर युरिया र ८७हजार १७रुपैया बराबरकाे हार्डवयरकाे सामान र कपडा रहेकाे निरिक्षक उपाध्याले बताउनु भयाे।कपडा हार्डवयर ,युरिया लगायतका सामान महेशपुर भन्सार कार्यालयलाई अावश्यक कार्वाही का लागि बुझाईएकाेे बताईएकाे छ ।फागुन १गते जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट सरुवा भई सिमा प्रहरी चाैकि महेशपुरमा अाउनु भएका उपाध्याकाे सक्रियता ले यश क्षैत्रमा तस्करी नियन्त्रण अाउन थालेका छन । कुखरा काे चल्लाहरुलाई अाज,पत्रकार, पशुक्वारेन्टाइन ,स्थानिय ,जनप्रतिनिधि लगायतकाे राेहबरमा अबैध कुखुरा नष्ट गरिएकाे हाे ।सिमा नाकाबाट भईरहेकाे तस्करी राेक्ने मेराे मुख्य याेजना रहेकाे उपाध्या बताउनु भयाे ।उता जिल्ला प्रहरी कार्यालय नवलपरासी का प्रहरी प्रमुख अजय केसि ले जिल्लामा रहेका अाम जनताहरुलाई शान्ति सुरक्षा ब्यवस्थापन मा २४अाै घण्टा प्रहरी सुरक्षा दिन तयार रहेकाे बताउनु भयाे।प्रहरी प्रमुख केशि ले सुरक्षा चुस्त दुरुस्त बनाउन कुनै कसर बाकि नराख्ने समेत बताउनु भयाे ।जनताकाे सुरक्षा ,तस्करी नियन्त्रण ,गुण्डागर्दि नियन्त्रण ,लागुपदार्थ दुर्ब्यसनि राेकथाम लगायतका कुरा लाई राेकथाम गर्ने मेराे मुख्य याेजना रहेकाे बताउभयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]