०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

रुकुमको घटनाबारे शर्माले सार्वजनिक गरे आफ्नो धारणा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

काठमाडौं सत्तारुढ दल नेकपाका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद जनार्दन शर्माले रुकुम काण्डबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एक विज्ञप्ति मार्फत शर्माले संसदमा बोलेको आफ्नो भनाईलाई तोड्मोड गदै राजनीतिकरण गर्ने प्रयाश भएको बताएका छन्। आफू घटनाको सत्यतथ्य जाँच गर्नुपर्ने पक्षमा रहेको भन्दै शर्माले उच्च स्तरीय संसदीय समिति गठनको माग समेत गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!