१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

२ नम्बर वडालाई दियो राष्ट्रिय अनलाईन पत्रकार संघले स्वास्थ सामाग्रीहरु

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

(सागर थापा)
राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशले दाङको देउखुरी राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयका वडा अध्यक्ष जगत बहादुर थापालाई वडा कार्यालयमा रहेको कर्मचारीहरुलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेको छ । राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयमा रहेका सम्पुर्ण कर्मचारीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेश उपाध्यक्ष सागर थापाले जानकारी दिनुभएको छ । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई घर बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर निकै जोखिम मोलेर सो कार्य गरेको अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी राप्ती गाउँपालिका २ नम्बर वडाले दिनरात नभनेर वडा बासीहरुको लागि सुरक्षा र हेरचारमा अहोरात्र आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको राष्ट्रिय अनलाईन पत्रकार संघका पाँच नम्बर प्रदेश उपाध्यक्ष थापाका अनुसार मास्क, स्यानी टाइजर, ग्लुब्स, पञ्जा, सहयोग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!