०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

दाङ प्रहरीले युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

एबिसी संचार
दाङ जेठ १६ तुलसीपुर ५ मैनाबगरका २८ बर्षीय मन्दीप भुजेलको हत्या भएको हो । ज्ञानज्योती आधारभूत बिद्यालयको भवन पछाडि भुजेल बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिद्यालय पछाडि शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरिक्षक पालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का गरी शबको पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो । घटनामा संलग्न भएको आशंकामा स्थानीय ८ जनालाई दाङ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!