१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बाँकेमा मुल्यसूची नराख्ने हार्डवेयर पसल कारवाहीमा

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

महेन्द्र सिंह
नेपालगन्जमा मुल्यसूची नराख्ने एक हार्डवेयर पसल कारवाहीमा
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले आइतबार नेपालगन्जको एक हार्डवेयर पसललाई कारवाही गरेको छ ।
वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले मुल्यसूचि नराखी बिक्रि बितरण गरेको पाइएकोले नेपालगन्जमा रहेको श्री गौरी शंकर ट्रेडर्स हार्डवेयर पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ६० हजार रुपैयाँ जरिवाना गरेको हो ।
कार्यालयले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!